न्यून व्यान्डविथ Invert Color A- A A+

भाद्र ५ गते सम्म को राहदानी बनेको

2076-04-19

2076-04-19


यस कार्यालयमा २०७६ साल भाद्र ५ गतेसम्म राहदानी फाराम बुझाएका सेवाग्राहीहरुको राहदानी आइपुगेको हुनाले सम्बन्धित व्यक्तिहरुले आ-आफ्नो नागरिकता, राजश्व तिरेको रसिद लिई सम्पर्क गर्न आउनु हुन अनुरोध छ ।

बनिसकेको राहदानी सम्बन्धी


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-01-10 10:01:21

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) .