कोभिड-१९ रोकथाम तथा नियन्त्रण सम्बन्धमा अनुगमन (oxygen plant, stock र आइसोलेसनहरु )
२०७८-०१-१५
२०७८-०१-१५
तस्बिर :
आज मिति २०७८।०१।१५ गते प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा DCCMC का पदाधिकारीहरु समेतको सहभागितामा यस जिल्लाको गैडाकोट नगरपालिकामा रहेको सिद्धिविनायक oxygen plant, देवचुली नगरपालिकामा रहेको शंकर oxygen उद्योगको stock, मध्यविन्दु जिल्ला अस्पताल र जिल्ला भित्र रहेका आइसोलेसनहरुको अनुगमन गरिएको ।
