बजार अनुगमन
२०७६-०६-०५
२०७६-०६-०५
आज मिति २०७६/06/05 गते यस कार्यालयको संयोजनमा मध्यविन्दु नगरपालिका अन्तर्गत चोरमारा बजार क्षेत्रका २० वटा पसलहरुमा सयुक्त रुपमा अनुगमन गरिएकोमा देहायका सामानहरु बरामद गरिएको ।
1. म्याद गुर्जेका (नष्ट गरिएका) सामानहरु
- 20-20 बटर कुकिज – 2 प्याकेट
- को-को. विष्कुट -4 प्याकेट
- लाली चाउचाउ – 22 प्याकेट
- कर्नफ्लेक्स-2 प्याकेट
- रिनटिन चाउचाउ – 1 प्याकेट
२.खुल्ला रुपमा बोटल/जर्किनमा बिक्रीका लागि राखिएका पेट्रोल
४2 बोटल, १ जर्किन(अ.30 लि.) – 72 लि.
